एमाले संसदीय दल बैठकमा नेपाल समूहका सांसद पनि सहभागी हुने

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा माधव कुमार नेपाल समूहका सांसदहरुसमेत सहभागी हुने भएका छन् । यसअघि दलको बैठकमा उनीहरु सहभागी भएका थिएनन् । आज बस्ने संसदीय दलको बैठकमा आफ्नो समूहका सांसदहरु पनि सहभागी हुने नेपाल समूहका एक नेताले जानकारी दिए । … Continue reading एमाले संसदीय दल बैठकमा नेपाल समूहका सांसद पनि सहभागी हुने